Section 49
उजूरी फिर्ता लिन सक्ने
उजूरवालाले दफा ४३ वा ४४ बमोजिम दिएको उजूरी अदालतको अनुमतिले फिर्ता लिन सक्नेछ ।
तर कुनै अनुचित लाभको लागि उजूरी फिर्ता लिन निवेदन दिएको हो भन्ने लागेमा
अदालतले त्यस्तोउजूरी फिर्ता लिन अनुमति दिने छैन ।